Rule 10
अनुसूचीमा हेरफेर गर्न सक्ने

१०. अनुसूचीमा हेरफेर गर्न सक्ने ः

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।